[00:00.000] 作词 : Bipul Chettri[00:01.000] 作曲 : Bipul Chettri[00:18.466] भेट भयो आज हामी सिन्डिकेट्को माझ हामी[00:22.366] उभिएछु तिम्रो बगलमा, बिजि तिमी मोबाइलमा हेरेछु[00:29.092] खीलेको योवन[00:34.429] नाम तिम्रो थाहाँ छैन तर मलाई पर्वाहा छैन[00:38.328] बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है[00:45.076] बाेलु त, के भनेर?[00:48.607] डर पनि लाग्छ सोचेर[00:54.262] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर[01:06.246] खुसी छु है तिम्रै माझ भुले सारा संसार आज[01:10.457] तिमी पनि म संग नै जान भए कति रमाइलो[01:17.240] हुने थियो भन्नत[01:22.497] कस्तो यो मिलन हाम्रो? बीस मिनेटको सम्बन्ध हाम्रो[01:26.314] पाएर पनि नपाए जस्तो, चिनेर पनि नचिने जस्तो[01:32.533] जिन्दगी यस्तै नै हो र?[01:36.566] आफ्नै बाटो त जानू छदै छर[01:42.423] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर[02:22.473] मलाई नै हेरेको झै लाग्छ घरिघरि[02:28.371] हेरे लाग्छ घरिघरि[02:30.388] फर्की हेर्छु म पनि आशा सरि[02:36.079] हुउ... आशा सरि[02:38.313] मनमा सोच्दै म रमाउद छु[02:43.957] मनमा सोच्दै रमाउद छु[02:46.312] तिमी संगै भएको कल्पना गर्छु[02:51.908] कल्पना गर्छु...[03:10.297] कस्तो दर्के पानी पर्यो, भिजेर म चुर भए[03:14.291] तिमी संगै ओत लागि आफ्नो गाडी पर्खिरहे[03:20.398] भिजेछु आज म रहरले[03:26.322] सबै गाडी चढ्न थाल्यो कमाण्डरको हर्न सुनी[03:30.204] कलिम्पोङ टु सिलिगुरि, भन तिमी कस्तो निस्ठुरी[03:36.572] चडेर गयो कता तिर[03:40.340] छाडी राख्यौ मलाई यतै तिर[03:46.350] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर[03:54.320] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर[04:02.198] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर